9841149087

सिद्धगुफा धार्मिक
प्रर्यटकीय क्षेत्र विकास समिति.
बगनासकाली ५ रामनदी धाम पाल्पा

Yojana

सि. न. विवरण डाउनलोड
1 नया बर्ष बैशाख स‌ंक्रान्तीमा विशेष पूजा आजा भजन कृतन कार्यक्रम गर्ने
Ramdi Temple
डाउनलोड
2 बैशाख देखी असार १५ गते सम्ममा १ दिन पानी माग्न धुमधाम रुद्री गर्ने
ramdi
डाउनलोड
3 श्रावण महिनामा हरेक सोमबार सामुहिक रुद्री गर्ने
Ramdi mandir
डाउनलोड
4 हरिबोधनी एकादशीमा धुमधामका साथ मनाउने
Ramdi Temples
डाउनलोड
5 माघे संक्रान्ती धुमधामका साथ मनाउने
Ramdi mandir
डाउनलोड
6 शिवरात्रीमा विशेष पूजा आजा भजन कृतन कार्यक्रम गर्ने
Ramdi mandir
डाउनलोड
7 फाल्गुण महिनाको २० गते पितृमोक्ष लक्ष्वर्ती बाल्ने
Ramdi mandir
डाउनलोड
8 हरेक पूर्णीमामा रोट चढाउँने
Ramdi Temple
डाउनलोड
9 हाल अखण्ड धुनी अखण्ड दिप र अखण्ड रुद्री समेत चलीरहेको जानकारी गराइन्छ
Ramdi Temple
डाउनलोड

नयाँ सदस्यता लिनुहोस्