9841149087
नेपाली
अंग्रेजी
Facebook
Twitter
सिद्धगुफा धार्मिक
प्रर्यटकीय क्षेत्र विकास समिति.
बगनासकाली ५ रामनदी धाम पाल्पा
श्री सिद्धगुफा
गृहपृष्ठ
हाम्रो बारे
सदस्य
समिति सदस्य
आजिबन सदस्य
आमदानी
सुचना तथा समाचार
कार्ययोजना
मिडिया
साहित्य तथा रचना
अन्तर्वार्ता
फोटो ग्यालेरी
भिडियो ग्यालेरी
गुनासेा
इच्छुक भक्तालुजनले दान गर्नुहोस्
मन्दिर भित्रको केही दुश्य
नयाँ सदस्यता लिनुहोस्
Fullname
पुरा नाम
Address
ठेगाना
Email
इमेल
Contact No .
फोन नम्बर
PP size photo
आफ्नो फोटो राख्नुहोस्
-
SAVE
वार्षिक कार्ययोजना
नया बर्ष बैशाख संक्रान्तीमा विशेष पूजा आजा भजन कृतन कार्यक्रम गर्ने
बैशाख देखी असार १५ गते सम्ममा १ दिन पानी माग्न धुमधाम रुद्री गर्ने
श्रावण महिनामा हरेक सोमबार सामुहिक रुद्री गर्ने
हरिबोधनी एकादशीमा धुमधामका साथ मनाउने
माघे संक्रान्ती धुमधामका साथ मनाउने
शिवरात्रीमा विशेष पूजा आजा भजन कृतन कार्यक्रम गर्ने
फाल्गुण महिनाको २० गते पितृमोक्ष लक्ष्वर्ती बाल्ने
हरेक पूर्णीमामा रोट चढाउँने
हाल अखण्ड धुनी अखण्ड दिप र अखण्ड रुद्री समेत चलीरहेको जानकारी गराइन्छ